केपी ओली वास्तविक एमाले नभएको खुलासा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

केपी ओली वास्तविक एमाले नभएको खुलासा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको खुलासा गरेका छन् ।

समाजवादी मोर्चाद्धारा आज धनगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली वास्तविक एमाले नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ । उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन ।’

सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको जिकिर गर्दै प्रचण्डले एमालेका अन्य नेता कार्यकर्तालाई ओलीले भ्रममा पारिरहेको आरोप लगाए ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २९, १९: ४४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २९, १९: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २९, १९: ४४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...