स्थगित कोशी प्रदेशसभा अब कार्तिक १ गते बस्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

स्थगित कोशी प्रदेशसभा अब कार्तिक १ गते बस्ने

कोशी । स्थगित भएको कोशी प्रदेश सभा बैठक अब कार्तिक १ गते बुधवारका दिन बस्ने भएको छ । विहान ११ बजे बैठक आव्हान गरिएको छ ।

गत असोज २० गते तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा राजिनामा घोषणा गरेपछि अनिश्चितकालका लागि वैठक स्थगित गरिएको थियो ।

यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबारका दिन विश्वासको मत लिने भएको छन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २९, २०: ०९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २९, २०: ०९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २९, २०: ०९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...