छिन्दु । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सिचुवान प्रान्तको छेन्दुमा स्वागत गरेका छन् ।
जनवादी गणतन्त्र चीन भ्रमणमा रहेका श्रेष्ठलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियानले स्वागत गरेका हुन ।
नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालपनि स्वागतमा सरिक भएका थिए ।
चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा छन् ।
भ्रमणका क्रममा श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बिआरएफमा सहभागी हुने भ्रमण टिमले जनाएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...