काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको जनाएकाे छ ।
बिक्री दर १३३.५३ रुपैयाँ ताेकेको छ । युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ रहेको छ । बिक्री दर १४०.३५ रुपैयाँ ताेकेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१७ रुपैयाँ रहेको छ ।
यस्तै अष्ट्र्लियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...