जनता समाजवादी पार्टी कम्युनिष्ट होइनः अध्यक्ष यादव – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जनता समाजवादी पार्टी कम्युनिष्ट होइनः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी कम्युनिष्ट नभएको का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सैद्धान्तिक रुपले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिष्ट पार्टी हुन नसक्ने बताएका हुन ।

साम्यवादी मोर्चामा जसपा रुपान्तरित हुन नसक्ने भन्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था रहेको उल्लेख गरेका छन् ।

यसबाट भ्रमित र दुविधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन् । गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै लैजानेमा कुनै कसुर बाँकी नराख्ने अध्यक्ष यादवले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० आश्विन ३०, २०: ३५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० आश्विन ३०, २०: ३५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० आश्विन ३०, २०: ३५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...