मुस्ताङ । सरकारले मुस्ताङलाई ५० करोड रुपैयाँ दिने घोषणा गरेकाे छ ।
बुधबार यहाँ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्ताे घाेषणा गरेका हुन ।
जलवायु परिवर्तन र उच्च तापमान वृद्धि संवाद कार्यक्रममा उनले सो घोषणा गरेका हुन्।
सरकारले मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार संवेदनशील रहेकाे बताए ।
यहाँको कृषि, यहाँको उत्पादन, यहाँको पर्यटन र यहाँका अन्य तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई रोक्नेबारे नेपाल सरकार गम्भीर ढंगले लागेको प्रचण्डले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...