जिप दुर्घटनामा परि एक जनाको मृत्यु, पाँच जना घाइते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जिप दुर्घटनामा परि एक जनाको मृत्यु, पाँच जना घाइते

बझाङ । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन ।

छविस पाथिभेरा गाउँपालिका–७ खोरीस्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो ।

उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डक्टर नवराज जोशीले बताए ।

बाँकी ५ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । भाडे बजारबाट बुडखोरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप शुक्रबार ब्रेक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

एक जनाको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ३, २१: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ३, २१: ३२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक ३, २१: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...