काठमाडौं । आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको मूल्य जापानी यन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ र ३० पैसा रहेको छ । युरो एकको नेपाली खरिद दर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ र ८९ पैसा बिक्रीदर १६१ रुपैयाँ ६१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७४ पैसा र बिक्री दर ८४ रुपैयाँ १२ पैसा कायम गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...