दशैंमा मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

दशैंमा मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध

बाँके । मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको छ ।

धार्मिक सद्भाव नबिथलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो ।

मिति २०८० कार्तिक ८ गते बुधवारका दिनसम्म यस जिल्ला मूर्ति विसर्जन र्‍यालीलाई , शान्त, अनुशासित एवं मर्यादा रहेर सम्पन्न गर्न

सभ्य वातावरणका लागि उक्त एक दिन जिल्लाभरि मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्री वितरण तथा उपभोगलाई समेत निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्णय विपरीत कुनै कार्य वा गतिविधि भएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने बताइएको छ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ७, १०: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ७, १०: २९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ७, १०: २९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...