नगरकोटमा विदेशी पाहुनालाई टीका – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नगरकोटमा विदेशी पाहुनालाई टीका

भक्तपुर । नगरकोटमा विदेशी पाहुनालाई टीका लगाएर स्वागत गरिएकाे छ । घुम्न आएका विदेशी पाहुनालाई टीका लगाएर दशैं मनाएको चागुनारायण नगरपालिका वडा न ६ का वडाअध्यक्ष धन बहादुर लामाले बताए ।

संस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन नगरकोट आगमन हुने विदेशी तथा स्वदेशी पर्यटकलाई बिजया दशमीको शुभअवसरमा टिका लगाएर स्वागत गरेकाे नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरूङले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ७, १३: ५६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ७, १३: ५६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ७, १३: ५६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...