कार्तिक । नेपालमा गठबन्धन बन्नु र भत्किनु नौलो कुरा नभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । वर्तमान सरकारले जनताको चित्त बुझ्नेगरि काम गर्न नसकेको दाबी गरेका छन् ।
अहिले सत्तामा जान नपाएकाहरुको घाँटी सुकेको र आँत्तिएको टिप्पणी उनले गरेका छन् । आज संचारकर्मीसंग कुरा गर्दै कोशी प्रदेशको विकसित घट्नाले नेपालमा संघीयता काम छैन भन्ने कुरा पुष्टि भएको केसीको तर्क ।
कोशीमा पनि कांग्रेसको तीन वटा गुट देखिएको दाबी उनले गरेका छन् । प्रदेश खारेज गरेर जानुपर्नेमा जोड दिदै केसीले संघीयताको पक्षमा वकालत गर्नेहरुले जनताको समर्थन खोज्नुपर्ने तर्क गरे ।
नेपालमा ठूला नेताहरुले जनतालाई झुक्याएर संघीयताको भारी बोकाएको आरोप लगाए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...