बन्दुकधारीको आक्रमणमा १६ जनाको मृत्यु – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

बन्दुकधारीको आक्रमणमा १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लेबिस्टन सहरमा एक बन्धुकधारीले १६ जनाको हत्या गरेको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

बन्दुकधारी अझै पनि फरार रहेको भन्दै प्रहरीले सचेत रहन नागरिकलाई आग्रह गरेको छ । माइन राज्य प्रहरीले स्थानीयलाई सम्बोधन गर्दै ढोका बन्द गरेर घरभित्रै आग्रह गरेको हो ।

प्रहरीले सहरका बासिन्दाहरू, साथै नजिकैको लिस्बन सहरका बासिन्दालाई सुरक्षित रहन भनेको हो । ४० वर्षीय रोबर्ट कार्डले १६ जनाको हत्या गरिसकेको र उसको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

लेबिस्टनको सिटी काउन्सिलका लागि उम्मेदवारी दिएकी बिली जेने कुकले गोली हानिएका घटनाका विवरण सार्वजनिक भएपछि आफूले कार्यक्रम छोडेको बताइन् ।

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० कार्तिक ९, ११: ११

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८० कार्तिक ९, ११: ११

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०८० कार्तिक ९, ११: ११

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...