बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार राति काठमाडौं ओर्लिदै छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन् । गुटेरेस मंगलबार लुम्बिनी जाने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको छ । लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईका अनुसार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ ।
कार्यक्रमा गुटेरेसले सञ्चारकर्मीसंग आफ्नाे भनाइ राख्ने जानकारी दिईएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...
ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...