काठमाडौं । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले शान्ति प्रक्रिया नटुङ्गिनुमा प्रधानमन्त्रीलाई दोष देखाएर एमालेले झुठ बोलिरहेको बताएका छन् ।
गणतन्त्र ल्याउन जनयुद्ध, जनमुक्ति सेना र जनआन्दोलनमार्फत आमजनताको महत्त्वपूर्ण भूमिका छ भन्दै आइतवार गुटेरससँग एमाले अध्यक्ष केपी ओलीले झुठ बाेलेकाे तर्क गरे ।
२०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएकोमा १७ वर्ष बितिसक्दा पनि यो मामिला टुङ्गिन सकेको छैन ।
अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र पीडितका आवश्यकता समेटिने र त्यसलाई व्यवहारमा लागु हुने गरी प्रक्रिया विकास गर्न संयुक्त राष्ट्रसङ्घ सघाउन तत्पर रहेकाे गुटेरसले बताए ।
यसैबीच द्वन्द्वपीडितका पाँच विभिन्न संस्थाले एक संयुक्त विज्ञप्ति जारी गर्दै गुटेरसको कार्यसूचीमा पीडितहरूलाई नसमेटिएको भन्दै असन्तुष्टि पोखेका छन्।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...