घरको छतमा रहेको भर्‍याङ ओर्लने क्रममा लडेर महिलाको मृ्त्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

घरको छतमा रहेको भर्‍याङ ओर्लने क्रममा लडेर महिलाको मृ्त्यु

भक्तपुर । घरको भर्‍याङबाट लडेर भक्तपुरमा एक महिलाकाे मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नं १० भत्केपाटी वस्ने ६६ वर्षकी रत्नमाया दुवालको आफ्नै घरको छतमा रहेको भर्‍याङ ओर्लने क्रममा लडेर मृत्यु भएको हो ।

उनकाे मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे डिएसपी बसन्त पाठकले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १५, १९: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १५, १९: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १५, १९: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...