अहिले सम्मकै ठूलो संख्यामा सह-सचिवहरूको सरुवा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अहिले सम्मकै ठूलो संख्यामा सह-सचिवहरूको सरुवा

काठमाडौं । अहिले सम्मकै ठूलो संख्यामा सह-सचिवहरूको सरुवा हुनेभएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ जना सहसचिवको सरुवा गर्दैछ ।

विहिबार बस्ने सूची मन्त्रिपरिषद् बैठकमा सरुवा निर्णय गर्न सरूवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

मन्त्रिपरिषद् बिहान ९ बजे बस्दै छ । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई सरुवा गरिएको हाे ।

सरुवा सूचीमा समावेश गरिएका सहसचिवहरूमा अवधि पुगेकादेखि मिलान गर्नुपर्नेसम्मका छन् ।

छलफलपछि सूचीलाई अन्तिम रूप दिइएको भए पनि संख्या र व्यक्ति अदल बदल हुन सक्ने मन्त्रालय स्राेतकाे दाबी छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १५, २१: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १५, २१: ११

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १५, २१: ११

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...