काठमाडौं । चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए प्रहरीले निःशुल्क हटलाइन सेवा १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
बिहीबार सूचना जारी गर्दै प्रहरीले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना तुरून्त १०० मा जानकारी दिन आग्रह गरेको हो ।
प्रहरीले चिनीको अभाव हुन नदिन सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेकाे छ ।
तिहारको मुखमा चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...