सिराहा । कमला नदीमा डेढ किलोमिटर लामो झोलुँगे पुल अन्तिम चरणमा पुगेको छ । भारतको बाटो भएर घटौं हिड्न बाध्य स्थानीय पुल निर्माण भएपछि हर्षित भएका छन् ।
धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा डेढ किलोमिटर लामो झोलुँगे पूलको निर्माण कार्य तीव्र गतिमा भईरहेको छ । जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल गाउँभन्दा पूर्व कमला तटमा निर्माणधीन रहेको सो झोलुँगे पूलको तीव्र गतिमा निर्माण जारी रहेको छ ।
२८ करोडको लगानीमा निर्माण हुन लागेको उक्त झोलुँगे पूल १५०१ मिटर लामो बन्ने भएको हो ।
सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुँगे पूल आगामी बर्ष असार महिनासम्म सम्पन्न हुने भोलेन्टीयर ईन्जिनीयर विनोद कुमार मण्डलले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...