काभ्रे । रोशी गाउँपालिका ८ चारसयबेशी स्थित बिपि राजमार्गमा महोत्तरीबाट काठमाण्डौ तर्फ आँउदै गरेको कार दुर्घटनामा परेको छ ।
आफै अनियन्त्रित भई सडकबाट ।१५ मिटर तल रोशी खोलामा खस्दाँ उक्त कारमा सवार ४ जना घाईते भएका छन् ।
महोत्तरी गौशला नपा ५ बस्ने वर्ष २३ को धिरेन्द्र चौधरी, वर्ष २० की खुस्बु चौधरी, वर्ष १९ की प्रेमिका चौधरी, वर्ष १९ की अंजली चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ । कार पुर्ण रुपमा क्षती भएको छ । कार चालक भने सकुशल रहेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...