काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र०ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको राहत र पूनर्निमाणका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको जनाएको छ ।
यसअघि विभिन्न पार्टीहरुले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि १० देखि ५० लाखसम्म दिने निर्णय गरिसकेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...