व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति प्रमुख दलहरु एकजुट भएर प्रतिवाद गर्न तयार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति प्रमुख दलहरु एकजुट भएर प्रतिवाद गर्न तयार

काठमाडौं । संविधान र व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति प्रमुख राजनीतिक दलहरु एकजुट भएर प्रतिवाद गर्न तयार भएका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकमा दलहरुले एकजुट भएर अघि बढ्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा शान्ति प्रक्रियाका विविध विषयमा छलफलसमेत गरेका छन् । अहिले व्यवस्थामाथि नै प्रहार गर्ने खाल्का गतिविधि भइरहेकोले बैठकमा व्यापक समीक्षा गरिएको छ ।

दलका शीर्ष नेताहरुले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको र यदाकदा छिटफुट पानीको फोकाजस्ता प्रहारहरु

देखापरेको र त्यसको मिलेर प्रतिवाद गर्न दलहरू तयार रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २१, १८: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २१, १८: ४२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २१, १८: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...