काठमाडौं । प्रहरी समायोजन गर्नका लागि मधेस प्रदेशले संघीय सरकारलाई ३० दिनको अल्टिमेटम दिएको छ ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखेका छन् ।
भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिदै उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठेरो भएको बताए ।
संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने धारणा राखे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...