खेलकुदका ‘प्रिय डाक्टर’को निधन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

खेलकुदका ‘प्रिय डाक्टर’को निधन

काठमाडौं । स्पोर्ट्स मेडिसनको पहिलो पुस्ताका चिकित्सक सरोजकृष्ण श्रेष्ठको ६६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो ३–५ बजेसम्म सातदोबाटोस्थित एनओसी मुख्यालयमा राखिने बताइएको छ ।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । हाङचउमा भएको पारा एसियाली खेलकुदमा उनको जाने कार्यक्रम रहेपनि गएनन् । अन्तिम पटक दुई साताअघि काठमाडौं म्याराथनमा व्यस्त रहेका थिए  । खेलाडीको उपचारमा उनी आफूले सक्दो सहयोग गर्थे ।

खेलाडी जीवनलाई कसरी ठीक राख्नुपर्छ, त्यसमा लगातार मिहिनेत गरिरहन्थे । नेपाली खेलकुदका लागि उनको अनुपस्थितिमा ठूलै क्षति पुगेको छ । १९८६ देखि नै नेपाली खेलकुदसँग आबद्ध भएका थिए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २४, १०: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २४, १०: ०५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक २४, १०: ०५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...