दाङ । गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ७ हर्नियाका जुगारु चौधरीको मृत्यु भएको हो।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीले चलाएको गोली छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
चौधरीको हत्या गरेका केसीलाई प्रकाउ गरेको जिल्ला प्रहरीले बताएको छ । मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा कार्यरत थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...