काठमाडौं । नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली नोट बोकी हिँडेका उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी पर्सा वीरगंज महानगरपालिका–८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा कलैया उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगंज महानगरपालिका ३ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...