राष्ट्रपति सी र जो बाइडेनबीच भेटवार्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रपति सी र जो बाइडेनबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरीकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता हुँदैछ ।

चिनियाँ राष्ट्रपति सी गए राति सन फ्रान्सिस्को सहर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाँच वर्षयता अमेरिका–चीन सम्बन्ध सुमधुर नरहेको अवस्थामा हुने दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताले सम्बन्ध सुदृढी हुने बताइएको छ ।

अमेरिकाले ताइवान वरपर बढाइरहेको सैन्य उपस्थिति र चीनले बारम्बार दिँदै आएको चेतावनीकै बिच दुई शक्ति राष्ट्र प्रमुखहरूको भेटलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८० कार्तिक २९, ०९: ४०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०८० कार्तिक २९, ०९: ४०

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८० कार्तिक २९, ०९: ४०

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...