सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी अस्वस्थ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी अस्वस्थ

  1. काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका चौधरीको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि अहिले काठमाडौं सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

चौधरीको मिर्गौलामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैबीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले सांसद चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न उपचारमा संलग्न चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

चौधरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री देउवाले चिकित्सकहरूलाई भेटेरै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १, २१: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर १, २१: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० मंसिर १, २१: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...