हिमालपारिका दुई नाका अझै खुलेनन् – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हिमालपारिका दुई नाका अझै खुलेनन्

गोरखा । हिमालपारिका गाउँहरु चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँको रुइला नाका र वडा नं ७ छेकम्पार ङुईला नाका अझै खुल्न सकेका छैनन् । कोरोनाका कारण यी नाकाहरु बन्द भएपनि खोल्न कुनै पहल नहुँदा स्थानीय समस्यामा परेका छन ।

नाका बन्दको कारण यस क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न समस्या भएको छ । उत्तरी नाका बन्द हुनु र बर्षाको समयमा बाटोमा पहिरो जाँदा चामल र तेल महँगो मुल्यमा किन्नु परेको स्थानीयको गुनासो छ ।

चामल प्रति वोरा ५५०० रुपैँया र तेल आधा लिटरको २५० रुपैँयामा किन्न बाध्यछन् । दुबै नाका खुलाउन वडाका प्रतिनिधिहरु र पालिका प्रमुखले पहल गरेपनि नाका खुलेको छैन्न ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १, २१: ५८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर १, २१: ५८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० मंसिर १, २१: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...