काठमाडौँ । कैलाली धनगढीकी एक युवती भारतमा बेपत्ता भएकी छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँकी १७ वर्षीया सुरन शाही बेपत्ता भएकी हुन् ।
असोज ५ गते धनगढीबाट दिल्ली गएकी थिइन् । दिल्लीस्थित मोतिनगर सुदामापुरी गल्ली तम्बर ५८, घर नम्बर १र१३१ बाट उनी बेपत्ता भएकी हुन् ।
उनको परिवार स्रोतका अनुसार रातिको समयमा शौचालयका लागि बाहिर निस्किएकी शाही बेपत्ता भएकी छन् ।
उनी असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...