सर्लाही । छठघाट बनाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो ईश्वरपुर नगरपालिका–७, पोखरीटोलमा पोखरीमा डुबेर सोही नगरपालिका–६ का २२ वर्षीय सन्तोष साहको मृत्यु भएको हो ।
छठघाट बनाउने क्रममा साह पोखरीमा डुबेका थिए ।
डुबेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीको टोलीले उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...