चितवन । भरतपुर भ्रमण बर्ष २०२४ ले पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले दावी गरेका छन् ।
भ्रमण बर्षको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्ड काठमाडौंमा गरिएकोमा कार्यक्रममा पर्यटन सम्वद्द व्यक्तिले अर्थतन्त्रको चलायमान बनाउन भ्रमण बर्षले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशिला श्रीपालीले अभियानमा पर्यटन मन्त्रालयले पूर्ण साथ दिने बताइन् । अर्थतन्त्र लयमा ल्याउन पनि चितवनले साथ दिने बताइन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले भरतपुर भ्रमण बर्षकै अवसरमा मेघौलीमा हात्तपोलो शुरु गर्न पहल गर्ने बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...