काठमाडौं । झापाको भद्रपुर विमानस्थलका लागि उडेको जहाजमा समस्या देखिएको छ ।
समस्या देखिएपछि बुद्वएयरकाे जहाज पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।
उडान नम्बर ९५९ जहाजा एनएनक्यू मा प्राविधिक समस्या देखिएको हो ।
तर यात्रुलाई अर्को जहाजमार्फत गन्तव्यतर्फ पठाइएको बुद्ध एयरले जनाएको छ ।
उक्त जहाजलाई अहिले प्राविधिक टिमले चेकजाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...