सुनसरी । जङली हातिको आक्रमणबाट एक जनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा स्थानिय रबिन खड्काको ज्यान गएको हो ।
गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको वाटोमा खड्का हात्तिको आक्रमणमा परेका थिए । खड्काको घट्ना स्थलमानै मृत्यु भएको हो ।
चारकोशे जंगल क्षेत्रमा हरेक वर्ष हात्तिको चलहपहल बढ्ने गरेको छ । इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक
दर्जनबढी जंगली हात्तिको समुहले वस्तिमा वितण्डना मचाउने गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...