काठमाडौं । मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले प्रदर्शन गरेको छ ।
मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेको हो ।
चार हजारभन्दा बढी मुद्दा जिल्ला प्रशासनमा दर्ता भए पनि त्यसलाई टुंगो लगाउन प्रशासनले ढिलासुस्ती गरिरहेको संघर्ष समितिका संयोजक मनोज पासमानले बताए ।
लामो समयदेखि आन्दोलन गरिरहँदा पनि मिटरब्याजपीडितको समस्यालाई छिटो समाधान गर्न प्रशासन चुकेको भन्दै उनले प्रदर्शन गरेको जनाएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...