
काठमाडौँ। गाजापट्टीमा इजरायली सेनाले शुक्रबार गरेको हमलामा २४० जनाको मृत्यु भएको छ । हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको जनाएको छ।
थप ६५० जना घाइते भएका छन् । इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्दा दर्जनौँ घरहरू ध्वस्त भएका छन् ।
गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...