पर्वतीय महोत्सव आजबाट सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पर्वतीय महोत्सव आजबाट सुरु

पोखरा । कास्कीको पर्यटकीय नगरी पोखरामा पर्वतीय महोत्सव सुरु भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा ५ दिनसम्म चल्ने महोत्सव आजबाट सुरु भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रालय परिषद्मा सुरु भएको महोत्सव उद्घाटन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जलवायु परिवर्तनको असरको क्षतीपूर्ती नेपालले दावी गरिरहेको बताए ।

जलवायु परिवर्तनका कारण विकास लागत बढिरहेको औँल्याए । अर्थमन्त्री महतले अबको पर्यटन विशिष्टतामा आधारित हुने स्पष्ट पार्नु हुँदै पर्यटन मार्फत विदेशमा गएका नागरिकहरूलाई स्वदेशमै फर्काउने तयारीमा सरकार लागि परेको दावी समेत गरे ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २२, २१: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २२, २१: ०५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २२, २१: ०५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...