शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व समाधान गर्ने प्रयास – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व समाधान गर्ने प्रयास

काठमाडौं । कांग्रेसका संस्थापन इतर नेताहरु शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व समाधान गर्ने प्रयास भएको छ ।

सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता द्धय शेखर र महामन्त्री गगनलाई डाकेर समाधानको प्रयास गरेका हुन् ।

आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न नेता शेखर सहमत भएका छन् ।

यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट भएका थिए ।

एक दिन सारेपछि उनी पनि बैठकमा जान सहमत भएका छन् ।

पर्सि बैठक सारेर सबैलाई सहभागी गराउने कोसिस भएको स्रोतले बताएको छ ।

सामूहिक रुपमै संयोजन गरेर जाने प्रयास भएको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २५, १९: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २५, १९: ३४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २५, १९: ३४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...