काठमाडौं । भारतको मध्य प्रदेशमा मोहन यादवले सरकारको नेतृत्व गर्ने भएका छन् । उनले राज्यपाललाई भेटेर सरकार बनाउनका लागि दाबी पेश गरेका छन् ।
शिवराज सिंह चौहानले विजेपीको संसदीय दलकको नेता बनाउने प्रस्ताव गरेका थिए । मोहन चौहान नेतृत्वको सरकारमा मन्त्री थिए ।हालै भएको विधान सभा चुनावमा मध्य प्रदेशमा बहुमत सिट जितेको छ ।
विधानसभाका २३० सिट मध्ये विजेपीले १६३ सिट जितेको छ । चुनावका बेला चौहान नै मुख्यमन्त्री थिए र नयाँ सरकारको नेतृत्व पनि उनैले गर्ने आकलन थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...