दोषी पत्ता नलागेसम्म मायादेवीको शव नबुझ्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दोषी पत्ता नलागेसम्म मायादेवीको शव नबुझ्ने

भक्तपुर । सृजना नगरमा गत आईतबार निस्सासिएर मृत्यु भएकी भनेकी मायादेवी वासु शाक्यको हत्या भएको आशंका माइती पक्षले गरेको छ ।

ओछ्यानमै मृत भएकी दानकाजी शाक्यकी श्रीमतिको खबर माइती जानकारी गराएपछि पोष्टमार्टम गर्न शव केएमसी अस्पताल दुवाकोट लगिएको थियो ।

सोमबार पोष्टमार्टमबाट निस्सासिएर मृत्यु भएको रिर्पोट आयो । माईती पक्षले उक्त कुरा स्वीकार्न सकेको छैन ।

सत्य तथ्य के हो बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मृतक शाक्यको अनुहार, घाटी, मुख, छातीमा चोट देखिएकाले अनुसन्धान हुनु पर्छ भनिरहेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २७, १९: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २७, १९: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर २७, १९: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...