राष्ट्र बैंकले रिक्त पदमा माग्याे ६७ जना कर्मचारी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्र बैंकले रिक्त पदमा माग्याे ६७ जना कर्मचारी

Nepal Rastra Bank

काठमाडौँ । राष्ट्र बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

शुकबार एक सूचना जारी गर्दै सहायक निर्देशक (अधिकृत तृतीय)१, सहायक निर्देशक (अधिकृत तृतीय) १, सहायक निर्देशक(अधिकृत तृतीय) १७, सहायक निर्देशक (लेखारलेखापरीक्षण) अधिकृत तृतीय ५,

सहायक निर्देशक (वाणिज्य कानुन)अधिकृत तृतीय २, सहायक निर्देशक (सूचना प्रविधि) अधिकृत तृतीय ६, सहायक (सहायक द्वितीय)२०, सहायक (कानून) सहायक द्वितीय ४, सहायक (सूचना प्रविधि) सहायक द्वितीय ११ जना गरी कुल ६७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ६, ०७: ३६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष ६, ०७: ३६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष ६, ०७: ३६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...