काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका चार सय बढी शिक्षकको माग गरेको छ ।
आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले प्रदेशगत रुपमा माग गरिएको जनाएको छ।
कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने एकिन हुने आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताए ।
४ सय भन्दा धेरै माध्यमिक शिक्षक मागिए पनि धेरैले आवेदन भर्ने अपेक्षा गरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...