क्रिसमसको पूर्वसन्ध्यामा … – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

क्रिसमसको पूर्वसन्ध्यामा …

काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा राजधानीका विभिन्न स्थानमा भिड लागेको छ ।

सपिङ मल, रेस्टुरेन्ट, क्लब, मेन चोकलगायत क्षेत्रमा क्रिसमस ट्रि सजाउने तथा शान्ता क्लजका आकृतिहरु बनाएर प्रदर्शन गरिएको छ ।

शान्ता क्लज तथा क्रिसमसका विभिन्न सजावटसँग मानिसहरुले तस्बिरहरु लिएका छन् ।

भिडिओ बनाएर रमाएका छन् । बालबालिका र युवाहरु यसरी झुम्मिएका छन् ।

डिसेम्बर २५ अर्थात भोलि क्रिसमसको अवसरमा सार्वजनिक बिदा छ भने क्रिसमस धर्माम्बलम्वीहरुले धुमधाम साथ मनाउँदै छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष ८, १८: २८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष ८, १८: २८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष ८, १८: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...