रुपन्देही । राजनीतिमा एकाएक चर्चामा आए प्युठानका सरोज थापा मन्त्री बनेका छन् ।
रोज राणाको नामले परिचित उनी फिल्मी क्षेत्रमा चर्चित थिए ।
३१ वर्षपछि प्युठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्काउन सफल उनले यतिबेला चर्चा बटुलेका छन् ।
कांग्रेसमा संस्थापन समूहको बलियो पात्र बनेका उनी कांग्रेस नेतृ आरजु राणाका नजिकका पात्र हुन ।
लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा ९ महिनादेखि कचिंगल चलिरहेका बेला उनी मन्त्री बनेका हुन ।
शुक्रबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम प्रस्ताव गरेपछि सबै आश्चर्यमा परेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...