काठमाडौँ । सभामुख देवराज घिमिरेको सचिवालयको गाडी क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोकेका छन् ।
पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी मोहन वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताले रोकेका हुन । सार्वजनिक बिदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिएको बताइएका छन् ।
तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सार्वजनिक बिदाको दिन पनि चलाउने पास रहेको जानकारी दिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...