इलाम । बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफललगाइएको सुन्तलाखेती विक्रीबाट मनग्य आमदानी गरेका छन् । बगानमा सुन्तला लटरम्म फलेको छ ।
सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान उनकै रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको केन्द्र प्रमुख टोनी बर्देवाले बताए । दुई हजार सात सय ४४ मेट्रिक टन गतवर्ष सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए ।
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...
InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...