काठमाडौँ । काँग्रेस बैठकबाट डा शेखर कोइराला बाहिरिए छन् ।
राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा सभापति शेरबहादुर देउवासँग सिट विवाद भएपछि शेखर कोइराला बैठक छाडेर बाहिरिएका हुन् ।
उम्मेदवार चयन गर्न सानेपामा जारी काँग्रेस संसदीय बोर्डको बैठकमा शेरबहादुर देउवाले चार सिट दिन नमानेपछि कोइराला बाहिरिएको एक नेताले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...