शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखौंः प्रजिअ श्रेष्ठ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखौंः प्रजिअ श्रेष्ठ

भक्तपुर । शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखेर नगरबासीहरु लाभान्वित भएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताएकी छन् ।

भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखी गरेको लगानीबाट नगरबासीहरु लाभान्वित भएको नगरसभामा बताउँदै व्यवस्थित बस्ती विकास अर्को विशेषता रहेको धारणा राखिन् ।

नपाभित्र रहेका सहकारी र सहकारी पीडितहरुको अनुगमन र समस्या समाधानतर्फ पनि भक्तपुर नपा क्रियाशील हुनुपर्ने बताउँदै पर्यटकमैत्री पूर्वाधार विकासतर्फ नपाले ध्यान दिनुपर्ने बताइन् ।

नगरसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य, खेलकूदमा भनपाले गरेको लगानीको कदर गरिन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, ०९: ४९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २६, ०९: ४९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष २६, ०९: ४९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...