साल्ट ट्रेडिङ कर्पोरेसनमा १५ प्रतिशत लाभांश – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

साल्ट ट्रेडिङ कर्पोरेसनमा १५ प्रतिशत लाभांश

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको भन्दा १५ प्रतिशत लाभांश भएको जानकारी गराएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश बोनस सेयरको घोषणा पनि गर्ने भनिएको छ ।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० मा सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनससहित कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ०.७९ प्रतिशतका दरले २२ लाख ३९७ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, ११: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, ११: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, ११: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...