प्रेस युनियनले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रेस युनियनले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा

@काठमाडौं । नेपाल प्रेस युनियनले जाजरकोटका भूकम्प पीडितका लागि न्यानो कपडा उपलब्ध गराएको छ ।

सञ्चारकर्मी र सहयोगी संघसंस्था एवं व्यक्तिगत रुपमा संकलन गरिएका करिब ५ सय थान न्यायो कपडा जाजरकोटका विभिन्न प्रभावित विद्यालयमा वितरण गरिएको हो ।

राहत सामाग्री जाजरकोटस्थित विभिन्न विद्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आज हस्तान्तरण गरिएको हो ।

नेपाल प्रेस युनियन जाजारकोट शाखा र नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले राहतसामाग्रीहरु जिल्ला विपद

व्यवस्थापन समितिलाई हस्तान्तरण गरेपछि समितिले नै विभिन्न प्रभावित क्षेत्रमा ती सामानहरु वितरण गरेको हो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, २२: २२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २७, २२: २२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २७, २२: २२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...