उदयपुर । देशको अर्थतन्त्र उकालो लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
रौतामाई गाउँपालिकाको प्रशासकीय भबन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, उदयपुर विकट जिल्ला रहेछ यहाँ सडक उन्न्तस्तर बढाउने र कालोपत्रे बनाउन आवाश्यक रहेको छ ।
बजेट बिनियोजन गर्ने समयमा ५ करोड भन्दा साना योजना स्थानीय पालिका र प्रदेश सरकारको प्राथमिकताको योजना रहेको बताए । देशमा रुग्नता रहेको उधोग कलकारखाना सन्चानगर्ने र कृषिमा आधारित रहेर गरिने बताए ।
आधुनिकिकरण गर्नु सरकार दायित्व रहेको बताए । रौतामाई गाउँपालिका भुट्टारमा ८ करोडको लागतमा प्रशासनिक भबन निर्माण सम्पन्नपश्चात उद्घाटन भएको हो ।
उदयपुर सिमेन्ट कारखाना अबलोकन पछि जिल्लाका नेता कार्यकर्तासित भेटघाट समेत गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...